सोना बिरहीको लोकदोहोरी गीत ‘विष’ (भिडियोसहित) सार्वजनिक

  २०७६ फागुन १७ गते १४:५६     विकासन्युज

काठमाडौं । गायिका तथा मोडल सोना बिरहीको लोकदोहोरी गीत ‘विष’ सार्वजनिक भएको छ ।

सोना र करन राज क्षेत्रीको स्वरमा रहेको गीत निर्देशकसमेत रहेका दिनेश ठकुल्लाको युट्युवबाट सार्वजनिक गरिएको हो । लय तथा शब्द साेना बिरहीकाे रहेकाे छ ।

धिताल फिल्मस् प्रा.लिकाे प्रस्तुती रहेकाे उक्त गीतमा साेना बिरही र दिनेश ठकुल्लाको अभिनय देख्न सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.