घरेलु हिंसाको आरोप लगाउँदै प्रदेश १ का मुख्यमन्त्री विरुद्ध अदालतमा मुद्दा दायर

  २०७६ फागुन १६ गते १८:२३     विकासन्युज

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अदालतमा मुद्दा दागर भएकाे छ । उनी विरुद्द  शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएकाे हाे ।

मुख्यमन्त्री राई आफ्नो श्रीमान भएकाे दावी गर्दै एक जना खड्का राई नाम गरेकी महिलाले उनी विरुद्द मुद्दा दायर गरेकी हुन् । काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा दायर गरेकी हुन् ।

उनले  अंश पाउनुपर्ने उनको माग दाबी गरेकी छन् । राईले आफूसँग बिहे गरेको दाबी गरेकी उनले घरेलु हिंसाको आरोप समेत लगाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.