यस कारण अदालत पुगे पूर्वमन्त्री बास्कोटा (पूर्ण पाठसहित)

  २०७६ फागुन १६ गते १६:२९     विकासन्युज

काठमाडौं । पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन् ।

आफूमाथि झुठा लान्छना लगाएको र गालीबेइज्जती गरेको भन्दै  उनले शुक्रबार  अदालतमा मुद्दा दर्ता गरेका हुन् ।

७० कराेड कमिसन मागेको अडियो टेप बाहिरिएपछि पदबाट राजीनामा दिएका थिए । उनले विकासन्यूजसँग कूरा गर्दै  उनले आफुमाथि लागेको झुठो आरोप विरुद्ध लड्न कानुनी प्रक्रियामा गएको बताए ।

मुद्दाको पुर्णपाठ:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.