बुधबार देशभरका शैक्षिक संस्था बन्द

  २०७६ फागुन १४ गते ११:१६     विकासन्युज

काठमाडौं । बुधबार देशभरका शैक्षिक संस्थाहरु बन्द भएको छ । नेत्र विक्रम चन्द (विप्लप) समुहले बुधबार देशभरका शैक्षिक संस्थाहरु बन्द गरेको हो ।

काठमाडौं जिल्ला अध्यक्ष डि.बि शाहीले मंगलबार विज्ञप्ती जारी गर्दै आफ्ना कार्यकर्ताहरु गिरफ्तार गरेको विरोधमा बन्द घोषणा गरेको हो ।

यसको असर बुधबार देशभरका शैक्षिक संस्थामा देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.