एलजीको फ्रि एसि सर्भिस क्याम्प आजदेखि, स्पियर पार्टमा ५० प्रतिशत छुट

  २०७६ फागुन ८ गते १५:४१     विकासन्युज

काठमाडौं । एलजीले फागुन ८ गते देखि फ्रि एसि सर्भिस क्याम्प ल्याएको छ । जस अन्तर्गत कुनै पनि ब्राण्डको निःशुल्क एसी सर्भिस गर्न सकिन्छ ।

साथै,  स्पियर पार्टमा ५० प्रतिशत सम्म छुट, नयाँ एसि. खरिदमा विशेष छुट र निःशुल्क इन्स्टलेसन र डिइन्स्टलेसन रहेको छ ।

जुनसुकै ब्राण्डको पुरानो एसी उचित मूल्याङकनसँग नयाँ एलजी एसी पनि साट्न सकिने छ । यो योजना सिमित अवधिको लागि नेपाल अधिराज्यभरी लागु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.