चीनबाट ल्याईएका १७५ नेपालीमा कोरोनाकाे संक्रमण छैन – स्वास्थ्य मन्त्रालय

  २०७६ फागुन ७ गते १५:४१     विकासन्युज

काठमाडौं । स्वास्थ्य मन्त्रालयले  चीनबाट आएको नेपालीमा कोरोन भाईरस नेगेटिभ भएको आधिकारीक जानकारी दिएको छ ।

मन्त्रलायले बुधबार पत्रकार सम्मेलन गर्दै चीनबाट आएका १७५ नेपालीमा नतिजा नेगेटिभ भएको जानकारी दिएको हो ।

३ दिन अघि सबै वुहानबाट आएका नेपालीहरुको थ्रोट स्वाब चेक गर्न पठाईएको थियो । कोरोनानले १४ दिन सम्म कुनै प्रकारको लक्षण नदेखाए क्वारेन्टाईनमा राखेका नेपालीहरुलाई घर पठाईनेछ ।

हालसम्म २ सय १० जनामा कारोणको जाँच हुँदा १ जनामा मात्र पोजेटिभ देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.