आकाशियो सुनको मूल्य, प्रतितोला ७७ हजार १ सय रुपैयाँमा कारोबार

  २०७६ फागुन ७ गते ११:१३     विकासन्युज

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोबा भएको सुन ४ सय रुपैयाँले बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला ७७ हजार १ सय रुपैयाँ बिक्री भइरहेको छ ।

साताको तेस्रो दिन अर्थात मंगलबार प्रतितोला ७६ हजार ४ सय रुपैयाँमा बिक्री भएको तेजावी बुधबार ७६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीले नि पछिल्लो समय नयाँ मूल्य कायम गर्दै प्रतितोला ९सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.