सुविसुको क्यान इन्फोटेक अफरः २६५४ मै इन्टरनेट र फूल एचडी प्याकेज

  २०७६ फागुन ४ गते १२:१७     विकासन्युज

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको छ । यस अफरअन्र्तगत सेवा ग्राहीले २५ एमबीपिएस इन्टरनेट र फूल एचडी प्याकेज( २७५ च्यानल, ९५ प्लस एचडी) मात्र २ हजार ६ सय ५४ मै प्राप्त गर्नेछन् । यसको साथमा जडान शुल्कदेखि डिभाइस एक्टिभेसनको शुल्क समेत समावेश गरिएको छ ।

यसका साथै इन्टरनेट र क्लियर टिभीमा पनि विशेष अफर रहेको छ । ६ दिन सम्म सञ्चालन हुने क्यानमा सुविसुले आफ्ना सेवाग्राहीको सुविधाका निम्ति ग्राहक साहयता कक्ष समेत समावेश गरेको छ । यसका साथसाथै विभिन्न खेलहरु र आकर्षक पुरस्कारहरmबाट अवलोकनकर्ताले मनोरञ्न लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.