अब थापाथली क्याम्पसमा बि.ई अटोमोबाईल र आर्किटेक्चरको पढाई हुने

  २०७६ फागुन १ गते १६:१२     विकासन्युज

काठमाडौं । थापाथली क्याम्पसले बि.ई अटोमोबाईल र बि. आर्किटेक्चर सहितको नयाँ कोर्स पढाउने भएको छ ।

ईन्जिनियरिङ अध्यन हुने थापाथली क्याम्पसले बिहिबार यि दुई कोर्स पढाउने स्वीकृति प्राप्त गरेको हो ।

मंगलबार बसेको मन्त्रीपरिष्दको बैठकले थापाथली क्याम्पसलाई बि.ई अटोमोबाईल र बि. आर्किटेक्चर पढाउने अस्थाई स्वीकृति दिएको हो ।

क्याम्पसले बि.ई अटोमोबाईलमा ४८ जना र बि. आर्किटेक्चरमा ४८ जना विद्यार्थी पढाउने स्वीकृति पाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.