प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त

  २०७६ माघ २८ गते १८:३४     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक(आईजीपी)मा ठाकुर ज्ञवाली नियुक्त भएका छन् । मंगलबार(माघ २८ गते) अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.