एलजीको ५५ र ६५ इन्चको युएचडी टिभीको माग बढ्दो, के छ त्यस्तो विशेषता ?

  २०७६ माघ २८ गते १६:०८     विकासन्युज

काठमाडौं । एलजीको ५५ र ६५ इन्चको युएचडी टिभीको मागमा वृद्धि भएको छ । एलजी ब्राण्डको आधिकारीक विक्रेता सि.जी. इलेक्ट्रोनिक्सले हाल बजारमा उक्त टिभीको माग बढेको जनाएको हो ।

साथै, ४९ र ४३ इन्चको युएचडी टिभीहरुको माग पनि बढिरहेको कम्पनीले जानकारी गराएको छ ।

के छ त त्यस्तो विशेषता ?

१) ४के पक्चर डिस्प्लेः फुल एचडी भन्दा ४ गुणा स्तरीय पिक्चर, म्याजिकमोसन रिमोट कन्ट्रोल, एल.जी. थिन्क्यु ए.आई: आवाजले नियन्त्रण गर्न सकिने, गुगल असिस्टेन्ट, एलेक्सा विल्ट इन, एप्पल एयरप्ल्येः आईफोन बाट सिधै स्क्रीन सेयर गर्न मिल्ने जस्ता  विशेषता रहेकाे कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.