यसरी सम्पन्न भयाे छैटौं बिल्डर एक्स्पाे (फोटोफिचर)

  २०७६ माघ २६ गते १८:५१     विकासन्युज

काठमाडौं । नेपाल बिल्लकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०२० सम्पन्न भएको छ । मिडिया स्पेस सोलुसन र फ्यूचर ट्रेड फेयर एण्ड इभेन्टस्ले संयुक्त रुपमा आयोजना गरेको सो प्रदर्शनमा ३ सयभन्दा बढी ख्यातिप्राप्त ब्राण्ड सहभागी थिए ।

यो प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा ३ दिनसम्म चलेको थियो ।

निर्माण कम्पनी, डिलर, सबडिलर र विक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी दिन प्रदर्शनी आयोजना गरिएको छ । नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउन विगत ५ वर्षदेखि यस्तो प्रदर्शनी आयोजना हुदैआएको छ ।

प्रदर्शनी यस्तो देखिएको थियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.