कामना सेवा विकास बैंकको नयाँ शाखा रुपन्देहीको होराइजनमा

  २०७६ माघ २२ गते ९:५४     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको होराइजनचोकमा मंगलबार ११८औ शाखा सञ्चालनमा ल्याएको छ । उक्त होराइजन शाखाको उद्घाटन प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रmपमा गरेका हुन् ।

यस बैंकको नयाँ शाखा सहित ११८ वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटिएममार्फत ग्राहकलाई सेवा प्रदान गरेको छ । साथ,ै बैंकले एबिबएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भिफाइभ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.