उड तथा फर्निचर एक्स्पोकाे लागि तयारी गर्दै कामदार (फाेटाेफिचर)

  २०७६ माघ १६ गते १७:२९     विकासन्युज

काठमाडौं । माघ १७ गते शुक्रबारबाट शुरू हुन लागेकाे ‘नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो’काे तयारी करिब पुरा भएकाे छ । उक्त एक्स्पाेका आयोजक मिडिया स्पेस सोलुसन्स प्रा.लि. का  निर्देशक सृजल भट्टराईले हालसम्म ९० प्रतिशत तयारी पुरा भएकाे जानकारी दिएका हुन् ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रा. लि ले संयुक्त रुपमा छैठाैं ‘नेपाल उड इन्टरनेशनल एक्स्पो २०२०’ र ‘नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो’ आयोजना गर्न लागेका हुन् ।भाेलिदेखि माघ १९ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा हुन लागेकाे उक्त एक्स्पोकाे तयारीका केहि झलक यस्ता छन्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.