सुनको मूल्य बढ्यो, प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार

  २०७६ माघ १२ गते ११:४२     विकासन्युज

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन साताको पहिलो दिन अर्थात आइतबार ७५ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको छ ।

गत साता ७४ हजार ९ सय रुपैयाँ बिक्री भएको तेजावी सुन आइतबार ७५ हजार २ सय रुपैयाँ कारोबार भइरहेको छ ।

भने चाँदी प्रतितोला १० रुपैयाँ बढेर ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.