सम्वृद्धिको मनसँगै उडे चरा (भिडियो सहित)

  २०७६ माघ ९ गते २१:३९     विकासन्युज

काठमाडौं । सङ्गितकार डम्बर खापुङको सङ्गितमाको सङ्गितमा “उडे चरा” सार्वजानिक भएको छ । नेपाली गीत सङ्गितमा पछील्लो समय व्यस्त खपुङको उक्त गीतमा धेरैले राम्रो प्रतिक्रिया दिएका छन्।

भिडियोलाई जीवन शाहीले निर्देशन र छायांकन ओम प्रसाईले गरेका हुन् भने भिडियोमा सम्वृद्धि पौडेल र सौरभ अधिकारीको अभिनय हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.