सिटी एक्सप्रेस योजनाको विजेता घोषित

  २०७६ माघ २ गते १५:१४     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेसले मनि ट्रान्सफरले “दशैं–तिहारमा उपहारको बहार” योजनाको विजेता घोषणा गरेको छ । उक्त योजना भदौ १५ देखि पुस १५गते सम्म संचालन भएको थियो ।

उक्त अवधिमा नेपालटारस्थित एभरसेफ मनि ट्रान्सफरबाट सरला अधिकारी र रानीबारीस्थित अक्सफोर्ड नेपाल मनि ट्रान्सफरका पिताम्बर सापकोटा विजयी भएका छन् । उनीहरुले ३२ इन्चको सामसुङ स्मार्ट टिभी र ढल्को स्थित फिनटेक सर्भिसेजका रबिन्द्र महर्जनले ४३ इन्चको सामसुङ स्मार्ट टिभी प्राप्त गर्न सफल भएका छन् ।

कमलादीस्थित सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टन्डनले विजेताहरुलाई उपहार हस्तान्तरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.