नेपाल भ्रमण वर्षको उद्घाटन समारोह यस्तो देखियो (फोटोफिचर)

  २०७६ पुष १६ गते १७:३९     विकासन्युज

काठमाडौं । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने गरी उद्घाटन गरेको छ । काठमाडौंको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरेकी हुन् ।

उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीसहित देशका विशिष्ठ व्यक्तिहरुको उपस्थिति थियो । समारोहमा नेपालको कला संस्कृति झल्कने विभिन्न झाँकीहरु पनि प्रस्तुत गरिएको थियो । उद्घाटन समारोहमा देखिएका केही दृश्यहरु यस्ता छन् ।






Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.