नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा भरत केसी

  २०७६ पुष ४ गते १४:४७     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा भरत केसी नियुक्त भएका छन् । कम्पनी संचालक समितिको बैठकले केसीलाई कम्पनी सचिवको पदमा नियुक्त गराएको हो ।

बैठकले मंसिर २९ गतेदेखि लागू हुने गरी केसीलाई कम्पनी सचिवमा नियुक्त गरेको हाे । नियुक्ती भएसँगै केसीले मंसिर २९ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.