पूर्वसांसद ढुंगेलको मृत्‍यु

  २०७६ पुष १ गते १७:०४     विकासन्युज

काठमाडौं। पुर्वसांसद रामेश्वर ढुंगेलको निधन भएको छ । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा ढुंगेलको मंगलबार निधन भएको हो।

ढुंगेल दोस्रो संविधानसभामा नेपाली कांग्रेस भक्तपुरबाट सांसद रहेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.