गायक सहिमा र सन्दिपको नयाँ गीत ‘तिम्रै हुनु छ’ सार्वजनिक

  २०७६ मंसिर २९ गते १३:४४     विकासन्युज

काठमाडौं । गायिका सहिमा श्रेष्ठ तथा लालुमैका गायक सन्दिप न्यौपानेको डान्सिङ बिटमा रहेको नयाँ गित ‘तिम्रै हुनु छ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेले फरक शैलीको गीत सांगीतिक बजारमा लिएर आएका छन् ।

संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने शान थापाले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा अर्जुन गौतम र एलिसा राईलाई फिचर्ड गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.