घरेलु लघुवित्तको प्रथम वार्षिक साधारणसभा पुस ११ गते हुँदै

  २०७६ मंसिर २४ गते १५:२७     विकासन्युज

काठमाडौं । घरेलु लघुवित्तको वार्षिक साधारणसभा आगामी पुस ११ गते हुने भएको छ । काभे्रपलाञ्चोक जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको घरेलु लघुवित्त वित्तीय संस्थाले प्रथम वार्षिक साधारणसभा २०७६ पौष ११ गते गर्ने निर्णय गरेको हो ।

छोटो समयमा नै ११ जिल्लाहरुमा १३ शाखा कार्यालयहरु स्थापना गरी विगत ९ महिनादेखि लघुवित्त सेवाप्रदान गर्दै आईरहेको छ । संस्थाले २०७६ कार्तिक मसान्तसम्ममा लगभग ४ हजार घरपरिवारहरुमा सेवा विस्तार गर्दै १८ करोड भन्दा बढी लगानी गरेको संस्थाका प्रमुखकार्यकारी अधिकृत बद्रप्रसाद अधिकारीले जानकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.