टिसिएल ब्राण्डको ‘बडा अफर थाइल्यान्डको सफर’ स्किमको लक्की–ड्र सम्पन्न, दुई जोडीले पाए थाइल्यान्ड जाने अवसर

  २०७६ मंसिर १६ गते १६:०१     विकासन्युज

काठमाडौं । टिसिएल ब्राण्डको “बडा अफर थाइल्यान्डको सफर” नामक स्किमको लक्की–ड्र टंगालस्थित सोरुममा सम्पन्न गरिएको छ । भाद्र १९ गते देखि कार्तिक ३० गते सम्म लागू गरिएको यो योजनामा टिसिएल.ब्राण्डको प्रत्येक उत्पादनहरुको खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहकले लक्की–ड्र मार्फत थाइल्याण्ड भ्रमण राखिएको थियो ।

फेसबुकबाट लाइभ गरिएको लक्की–ड्रमा वालिङ बजारकी सिता लमिछाने र देवचुलीकी सुमित्रा सापकोटा गरी २ भाग्यशाली जोडीहरुले थाइल्याण्ड जाने अवसर प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.