बीमा समितिको कर्मचारी युनियनमा नयाँ नेत्तृत्व चयन, अध्यक्षमा पूर्ण बहादुर थापा

  २०७६ मंसिर १२ गते १४:३६     विकासन्युज

काठमाडौं । बीमा समितिमा बुधबार कर्मचारी युनियनको चुनाव सम्पन्न भएको छ । सो चुनाव मार्फत समितिले नयाँ कार्य समति प्राप्त गरेको हो । नयाँ कार्य समितिमा पूर्ण बहादुर थापा अध्यक्ष पदमा चयन भएका छन् ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा सुन्दर प्रसाद शर्मा, उपाध्यक्षमा बैकुण्ठ घिमिरे महासचिवमा ऋषिराज पण्डित, सचिवमा दिपम ज्ञवाली, कोषाध्यक्ष निश्चल बाँनिया चयन भएका छन् । साथै, सदस्यहरुमा सुनिता कुमारी कार्की प्रिति देव र निर्मतला मल्ल चयन भएको बीमा समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.