लुम्बिनी जनरल इन्स्योरेन्सका सीईओ प्रधानको कार्यकाल थपियो

  २०७६ मंसिर ३ गते १२:३०     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) नूर प्रकाश प्रधानको कार्यकाल थपिएको छ । कम्पनी सञ्चालक समितिको मंसिर २ गते बसेको बैठकले प्रधानको कार्यकाल थप्ने निर्णय गरेको हो ।

प्रधानलाई चार बर्षअघि कम्पनीको सीईओमा नियुक्त गरिएको थियो । उनले अब फेरी चार बर्षसम्म सीईओका रुपमा लुम्बिनी जनरल इन्स्योरेन्सको नेतृत्व सम्हाल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.