सीमा विवादको कुरालाई प्राथमिकता दिने भन्दै डा. केसीले तोडे अनसन

  २०७६ कार्तिक २६ गते १७:२६     विकासन्युज

काठमाडौं। नौ दिन देखी डडेलधुरामा अनसनरत डा. केसीले अनसन तोडेका छन्।

डडेलधुरामा पत्रकार सम्मेलन गर्दाै डा. केसीले अनसन तोडेका हुन्। कार्तिक १८ गते सोमबार देखी अनसनरत डा. केसीले ४ बर्ष स्यान्जु जैरुबाट जुस पिएर अन्सन तोडेका हुन्।

केसीले अहिले भारतले नेपाली भुमी कालापानी, लिपुलेख र लिम्पियाधुरा आफ्नो नक्सामा समेटेर सिमा मिचेकाले राष्ट्रियताको लागि एक हुन अनसन स्थगित गरेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.