एनएमबि बैंकको सञ्चालकमा सैंजु र श्रेष्ठ

  २०७६ कार्तिक २५ गते १४:५२     विकासन्युज

काठमाडौं । एनएमबि बैंकको सञ्चालकमा रवि शंकर सैंजु र सुनीती श्रेष्ठ नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले सर्वसाधारण सेयरधनीको तर्फबाट रिक्त संचालकमा दुई जनालाई नियुक्त गरेको हो ।

कम्पनीले रिक्त सञ्चालक पदमा बाँकी अवधिका लागि कोटेश्वरका सैंजु र नयाँ बानेश्वरका श्रेष्ठलाई नियुक्त गरेको हो । बैंकको सञ्चालक समितिको बैठक कात्तिक २४ गते बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.