कामना सेवाको वार्षिकोत्सवमा ६८ जनाले गरे रक्तदान

  २०७६ कार्तिक २२ गते १७:५९     विकासन्युज


काठमाडौँ । कामना सेवा विकास बैंकको १३ औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाइरहेको छ ।

२०७६ साल कात्तिक २७ गते पर्ने १३ औँ वार्षिकोत्सवको उपलक्षमा कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई केही हद सम्म भएपनि सहयोग हुने भएकाले ज्ञानेश्वर स्थित आईएसटी कलेजमा ग्राण्डी इन्टरनेस्नल अस्पतालको सौजन्यमा सो रक्तदान कार्यक्रमको आयोजना गरेको हो । जस्मा करीब ६८ जना रक्तदाताले रक्तदान रक्तदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.