विद्यार्थीहरुले घेरे भारतीय दूतावास, ‘गो ब्याक इण्डिया’ नारा लगाउँदै प्रदर्शन

  २०७६ कार्तिक २२ गते १२:५८     विकासन्युज


काठमाडौँ । भारतीय नक्सामा नेपाली भूमि समेटिएको बिरोधमा शुक्रबार राजधानीमा विद्यार्थीहरुले भारतीय राजदूतावास घेराउ गरेका छन् ।

सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्ववियूले भारतीय राजदूतावास घेराउ गरेको हो ।

विभिन्न स्थानबाट ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, गो ब्याक इण्डिया’को नारा लगाउदै दूतावास पुगेर विधार्थीहरुले भारत बिरुद्ध नाराबाजी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.