नागरिक लगानी कोषमा अधिकृतदेखि सहायक सम्मका कर्मचारी माग

  २०७६ कार्तिक २२ गते ९:२३     विकासन्युज


काठमाडौँ । नागरिक लगानी कोषले अधिकृत देखि सहायक सम्मका पदमा कर्मचारी माग गरेको छ ।

अधिकृत(प्रशासन) पदमा ५ जना, सहायक कम्प्युटर अधिकृत १ जना, वरिष्ठ सहायक २ जना, वरिष्ठ कम्प्युरटर अपरेटर १ जना, सहायक २ जना र सहायक कम्प्युटर अपरेटर १ जना माग गरेको हो ।

कात्तिक २२ गतेदेखि २१ दिन भित्र सम्बन्धित पदमा योग्यता पुगेको इच्छुक व्यक्तिहरुले आवेदन दिन सक्ने कोषले जनाएको छ ।

लोक सेवा आयोगको सहमतिमा रिक्त पदहरुमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा स्याथी पदपूर्ति गर्न लागिएको कोषद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.