नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा दीपेन्द्र विक्रम थापा नियुक्त

  २०७६ कार्तिक १७ गते १६:२८     विकासन्युज

काठमाडौं । नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा दीपेन्द्र विक्रम थापा नियुक्त भएका छन् । कात्तिक ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले थापालाई उक्त पदमा नियुक्त गरेको हो ।

नियुक्त भएसँगै थापाले बैंकको स्वतन्त्र सञ्चालक पदको कार्यभार सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.