झिलिमिली बत्तिले सिंगारिए कर्पोरेट हाउस, हेरौँ १२ तस्विर(फोटो फिचर)

  २०७६ कार्तिक ७ गते १७:१९     विकासन्युज


काठमाडौँ । नेपालीहरुको महान् पर्व तिहारको माहौल शुरु भइसकेको छ ।

तिहार पर्व ५ दिनसम्म मनाइन्छ । काग तिहार, कुकुर तिहार, गाई तिहार(लक्ष्मी पूजा/दीपावली), गोरु तिहार(म्हः पूजा) र भाइटीका गरी पाँच दिनसम्म यो पर्व मनाइन्छ । यस वर्षको तिहारका पाँच दिन अर्थात यमपञ्चक कात्तिक ८ गतेबाट शुरु हुँदैछ । यसवर्ष कात्तिक १२ गते भाइटीका परेको छ, नेवार समुदायले १३ गते टीका लगाउने भएका छन् ।

अहिले तिहार पर्वले बजारमा भीड बढेको छ । तिहार पर्वलाई झिलिमिलि बत्तिको पर्व अर्थात उज्यालो पर्वका रुपमा समेत लिइन्छ । तिहार पर्वको महौल शुरु हुँदा साँझ परेपछि झिलिमिली बत्ति बाल्न थालिएको छ । यसैक्रममा काठमाडौँका केही कर्पोरेट हाउसमा बालिएको झिलिमिली बत्तिको दृश्य हेरौँ:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.