१५ तस्वीरमा यस्तो देखियो काठमाडौँको तिहार बजार

  २०७६ कार्तिक ६ गते १८:०८     विकासन्युज

काठमाडौँ । नेपालीहरुको महान् चाड तिहार नजिकिंदै गएको छ । तिहार पर्व नजिकिंदै जाँदा दीपावली र भाइटीकाका लागि आवश्यक सामाग्री खरिद गर्नेहरुको भीड बजारमा बढ्न थालेको छ । काठमाडौँका असन, महाबौद्ध, इन्द्रचोक, भोटाहिटी, मखनगल्ली, याख्टा, नरदेवी, विशालबजार लगायतका क्षेत्रमा रहेका पसलहरु अहिले तिहार विशेष सामाग्रीहरुले भरिभराउ देखिएका छन् । झिलिमिली बत्ति, भाइमसला, टीका सामाग्री, दाजुभाईहरुका लागि उपहार दिइने ढाका टोली जस्ता वस्तु बिक्रीका लागि राखिएका छन् । १५  तस्वीरमा हेरौँ तिहार बजार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.