पोखरा त साँच्चिकैको पोखरा नै रै’छ… (फोटोकथामा पोखरा)

  २०७६ असोज २३ गते १४:५८     विकासन्युज

फेवातालमा बोटिङ र तालबाराही दर्शनका लागि बसेका डुङ्गाहरु, सरसफाइमा ध्यान नदिँदा तालको किनारा जलकुम्भीले ढाकेको छ ।

तालबाराही दर्शनका लागि डुङ्गामा चढेर जाँदै गरेका दर्शनार्थीहरु, पाेखराकाे प्रमुख धार्मिक गन्तव्यमध्येकाे एक रहेकाे तालबाराहीमा नेपाल र भारतका हिन्दु धर्मालम्बीहरूकाे घुँइचो लाग्ने गर्छ ।

फेवातालको किनारमा देखिएका विभिन्न रङका डुङ्गाहरु .

 

 

 

उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको पोखराको पालते छाँगोको अवलोकन गर्दै आन्तरीक तथा विदेशी पर्यटक । दशैको बिदा तथा पर्यटकीय सिजनको कारण पोखरामा पर्यटकको बाक्लो उपस्थिती देखिन्छ ।

प्याराग्लाइडिङमा विश्वकै आकर्षक गन्तव्यमा परिचित पोखराको सराङकोटवाट प्याराग्लाइडिङ उडाउन तयारी गर्दै आन्तरीक तथा विदेशी पर्यटकहरु ।

प्याराग्लाइडिङमा विश्वकै आकर्षक गन्तव्यमा परिचित पोखराको सराङकोटबाट प्याराग्लाइडिङ उडाउन तयारी गर्दै आन्तरीक तथा विदेशी पर्यटकहरु ।

प्याराइलाइडिङ गर्दै एक पर्यटक ।

पोखराको आकाशमा देखिएको प्याराइलाइडिङ ।

पोखराको आकाशमा देखिएको प्याराइलाइडिङ ।

तस्बिरः प्रदीपराज वन्त/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.