ग्लोबल आइएमई बैंकको २ नयाँ शाखा सञ्चालनमा

  २०७६ असोज १५ गते १५:५६     विकासन्युज

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि दुईवटा नयाँशाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले लमजुङ्ग जिल्लाको बेशीशहर नगरपालिका वडा नं. १, उदीपुर र सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नं १, नवलपुरमा नयाँशाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ दुईवटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा संख्या १४८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.