प्रतितोला ८ सयले घट्यो सुन, ६९ हजार २ सयमा कारोबार

  २०७६ असोज १४ गते ११:२८     विकासन्युज

काठमाडौं । मंगलबार सुन प्रतितोला ६९ हजार २ सय रुपैयाँले कारोबार भइरहेको छ ।

सोमबार प्रतितोला ७० हजारमा बिक्री भएको सुन ८ सय रुपैयाँ घटेर सो मूल्यमा विक्री भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमबार प्रतितोला ६९ हजार ७ सयमा बिक्री भएको तेजावी सुन मंगलबार ६८ हजार ९ सयमा बिक्री भईरहेको छ ।

भने चाँदी सोमबारको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेर ८ सय २५ रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.