दशैंः खसीबोका र भेडाच्याङ्ग्राको ब्यापार(फोटो फिचर)

२०७६ असोज १४ गते ९:५२ विकासन्युज

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा पहाडी क्षेत्रबाट बिक्रीका लागि ल्याइएका खसी र बोका ।

दशैं सुरु भएसँगै सप्तरीको राजविराज नगरपालिका–४ मा सोमबार लागेको हटियामा खसी वोकालगायत बिक्रिबितरणका लागि व्यापारीहरु ग्राहकको प्रतीक्षा गर्दै ।

भक्तपुरको उपभोक्ताका लागि प्रतिकिलो ७८० रुपैयामा च्याङ्ग्रा बिक्री भइरहेको छ । गत वर्षभन्दा यस वर्ष मूल्य वृद्धि भएको छ ।

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत काठमाडौँमा बिक्री गर्न ल्याएको खसी, बोका तथा च्याङ्ग्रा ।

दz}+लाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट म्याग्दी सदरमुकाम बेनीमा ल्याइएका भेडाच्याङ्ग्रा ।

दशैँ तिहारलाई लक्षित गरी मुस्ताङ जिल्लाबाट बिक्रीका लागि बागलुङ बजारतर्फ ल्याइएका च्याङ्ग्रा ।

तश्वीरहरुः रासस ।