बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेललाई मातृ शोक

  २०७६ असोज १३ गते १७:१४     विकासन्युज

काठमाडौ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेललाई मातृ शोक परेको छ । उनकी माता राधादेवीको ८६ वर्षको निधन भएको हो ।

शनिवार काठमाडौंको मैह्पीमा कार्यकारी निर्देशक पौडेलकी माताको निधन भएको हो । स्वर्गीय माता राधादेवीका २ छोरा र ३ छोरी छन् ।

बीमा समितिका कार्यकारी निर्देशक पौडेल क्रिया कर्मको लागि चितवनको नारायणघाटमा बसेका छन् । पौडेलकी आमाले अन्तिम संस्कारका लागि चितवनको देवघाट पुर्याउने अनुरोध गरेकी थिइन् । आमाको अन्तिम इच्छा पूरा गर्दै पौडेलका परिवार देवघाट पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.