लक्ष्मी बैंकको नयाँ मोरङ्गको रँगेली र काठमाडौँको कपनमा

  २०७६ असोज १३ गते १६:४६     विकासन्युज

काठमाडौँ । लक्ष्मी बैंकले मोरङ्गको रँगेली र काठमाडौँको कपनमा नयाँ शाखा संचालनमा ल्याएकोे छ ।

यी शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा ११५शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४०एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६४शाखा रहित बैंकिङ्ग एजेन्टहरु रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.