अटो वर्कसप व्यवसायीले गरे दशैँको शुभकामना आदान प्रदान

  २०७६ असोज १२ गते ८:५७     विकासन्युज


काठमाडौँ । नेपाल अटो वर्कशप व्यवसायी संघले दशैँ, दीपावली, नेपाल संवत र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपाका सांस कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा साँसद सरकारले व्यवसायीहरूलाई थप हौसला प्रदान गर्ने समेत बताए ।

संघका ईकाई अध्यक्ष माधब सुबेदीले अटो वर्कशापहरू भन्ने बित्तिकै मासले नराम्रो दृष्टिकोणले हेर्ने र अभद्र व्यवहार गर्ने गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.