गुहेश्वरी मर्चेण्डद्वारा विद्यालयलाई २ थान कम्प्युटर प्रदान

  २०७६ असोज ६ गते ११:१७     विकासन्युज


काठमाडौँ । संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको कार्यालयमा दिपावली सहित अतिरिक्त कार्यक्रम गरिएको छ ।

साथै, संस्थाको चाबहिल शाखा कार्यालयको समन्वयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा कामनपा वडा नं. ८, काठमाडौंमा रहेको सारदा आधारभूत विद्यालयलाई २ थान कम्प्युटर प्रदान गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.