‘डी लाइफ फेस्ट एक्सचेञ्ज क्याम्प’ भेष्पा/अप्रिलियाका स्कुटर र मोटरसाइकल किन्दा ३० हजार छुट

  २०७६ असोज ५ गते १८:५६     विकासन्युज


काठमाडौँ । हिन्दुहरुको महान चाड दशैं तथा शुभदिपावली र ग्राहकहरुको मागलाई समेत मध्यनजर गरी डि–लाईफ स्टाईल्स प्रालिले भेष्पा/अप्रिलिया स्कुटर र अप्रिलिया मोटरसाईकलको बिक्री प्रवद्र्धन गर्न लाजिम्पाट शोरुममा ‘डी लाइफ फेस्ट एक्सचेञ्ज क्याम्प’ संचालन गर्ने भएको छ ।

उक्त क्याम्पसमा हरेक ग्राहकले ३०,०००/– सम्मको छुट सहित ५२,०००/–सम्मको फाईदा पाउन सक्ने छन् । स्कुटर पारखीहरुको लागी भेष्पा र अप्रिलिया स्कुटरमा अपग्रेड हुने यो सुवर्ण मौका भएको कम्पनीले जनाएको छ ।

उक्त क्याम्पसमा स्कुटर तथा मोटरसाइकल खरिद गर्दा अन्य एसेसरिज र भेष्पाको हेलमेट पनि प्राप्त गर्न सक्ने छन् । साथै सर्वसुलभ फाईनान्सको सुविधा पनि प्रदान गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.