फर्पिङ-कुलेखानी सडक खण्डमा आजदेखि सवारीसाधन आवागमन बन्द

  २०७६ असोज ३ गते ८:४७     विकासन्युज


हेटौँडा । कुलेखानी-फाखेल-हुमाने-फर्पिङ सडकखण्डमा शुक्रबारदेखि असोज ११ गतेसम्मका लागि सवारीसाधन आवागमन बन्द गरिने भएको छ ।

सडकको पहिरो पन्छाउनु पर्ने भएकाले सवारीसाधन आवागमन बन्द गरिने भएको हो ।

कुलेखानी–फाखेल–हुमाने सडक मर्मतसम्भार उपभोक्ता समितिका अनुसार शुक्रबारदेखि कुलेखानी–सिस्नेरी सडकखण्ड भएर यातायात सञ्चालन गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.