अपी पावरको बोनस सेयर धितोपत्र बोर्डमा दर्ता

  २०७६ असोज २ गते १८:४८     विकासन्युज


काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडको १५औँ बाषिक साधारण सभाबाट पारित गरिएको ५ प्रतिशत वोनश शेयर(कर बाहेक) नेपाल धितोपत्र बोर्डमा दर्ता भएको छ ।

अर्थिक बर्ष २०७४/७५ को मुनाफाबाट दिइने सो शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकरणपछि शेयरधनीहरुको डिम्याट खातामा पठाईने शेयर रजिष्टार भिबोर क्यापिटलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.