मुक्तिनाथ विकास बैंकद्धारा बाढीपीडितलाई सहयोग

  २०७६ असोज २ गते १३:२६     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले यही भदौ ३१ गते बाढीबाट प्रभावित क्षेत्र सिराहाको मिर्चैया नगरपालिका वडा नं ६, मुसहर वस्तीका ४२ घरधुरीका पीडितहरुलाई खाद्यान्न तथा झुल सहयोग गरेको छ ।

हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेकोे बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.