नर्भिकमा तौल कम गर्ने जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न

  २०७६ असोज १ गते १६:५६     विकासन्युज


काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा अस्वाभाविक वा ज्यादा मोटोपन कम गर्ने जटिल शल्यक्रिया सेवाको सुरुवात गरिएको छ ।

जनरल, जीआई एण्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागका शल्य चिकित्सकरुको टोलीले नर्भिकमा हालै अस्वाभाविक मोटोपनका कारण सिर्जित उच्च रक्तचाप र अब्स्ट्रक्टिभ स्लिप अप्निया रोगले पीडित ६५ बर्षिय अञ्जु बुढाथोकीमा उक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.