सेञ्चुरी बैंकद्वारा विद्यालयलाई सहयोग

  २०७६ भदौ ३१ गते १६:३७     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पोखरा म.हा.न. पा. २६ स्थित श्री लक्ष्मी मा.वि.लाई स्वच्छ पानी पिउनको लागि पानी ट्यांङ्की प्रदान गरेको छ ।

उक्त सहयोग बैकका बजार व्यवस्थापक शेखर वस्ताकोटी तथा गण्डकी प्रदेश प्रमुख रमेश बन्जाराले विद्यालयका प्रध्यानापक र सञ्चालक समितीलाई हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।

यसरी, बैंकको अन्य जानकारीका लागी बैंकको वेबसाइट डब्लुडब्लुडब्लु डट सेञ्चुरी बैंक डट कम डट एनपि तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न  सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.