एनआईसी एशिया बैंककोे नयाँ शाखा बैतडीको पाटनमा

  २०७६ भदौ २६ गते १९:१५     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंकको नयाँ शाखा बैतडीको पाटनमा सञ्चालनमा आएको छ ।

बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं ६ स्थित पाटन शाखा भाद्र २६ गतेदेखि सञ्चालनमा आएको हो । बैंकले सञ्चालनमा ल्याएको यस पाटन शाखाकोे उद्घाटन पाटन नगरपालिकाका मेयर केशवबहादुर चन्दले गरेका हुन् ।

पाटन शाखा सञ्चालनमा आएसँगै बैतडी क्षेत्रका ग्राहकहरुलाईसेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.