अब ५ दिनभित्र धितो फुकुवा गर्नुपर्ने

  २०७६ भदौ २३ गते १८:१८     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ५ दिनभित्र कर्जा लिँदा राखेको धितो ५ दिनभित्र फुकुवा गरिसक्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्ने क्रममा बैंक तथा वित्तीय संस्थाले लगानी असुल उपर गरेकोे ५ दिनभित्र सुरक्षण वापत राखिएको धितो फुकुवा गर्नुपर्ने व्यवस्था गरेको हो ।

एक करोड रुपैयाँभन्दा कम रकमको चालु प्रकृतिको कर्जा प्रवाह तथा नवीकरण नो अब्जेक्शन लेटर प्राप्त भएको ५ कार्यदिनभित्र उपलब्ध गराइसक्नु पर्नेछ । यदि नो अब्जेक्शन लेटर उपलब्ध नगराउने भएमा सो सम्बन्धि जानकारी माग पत्र जारी गर्ने संस्थालाई ५ दिनभित्र गराइसक्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.