सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ बिच सम्झौता

  २०७६ भदौ १७ गते १०:२५     विकासन्युज

काठमाडौं। सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ बिच व्यबसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नायव प्रमुखकार्यकारी अधिकृत सुनिलकुमारपोखरेल तथा द हबि अटो टेडिङ्का तर्फबाट अध्यक्ष उमेश नारायण मानन्धरले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता पत्र अनुसार द हबि अटो ट्रेडिङबाट ट्याक्टर, कृषि औजार तथा हेभि इक्युपमेन्ट खरिद गर्न ग्राहकहरुलाई द हबि अटो ट्रेडिङको सिफारिसमा सिभिल बैँक लिमिटेडले ७० प्रतिशत सम्म कर्जा सुबिधा प्रदान गर्ने छ ।

हालसम्म बैंकको ९६ शाखाहरु मार्पmत सेवाप्रदानगरिरहेको कुरा पनि बैंकले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.